Contact Us

Have a question or need medical assistance? Our team is here to help. Get in touch with us to book an appointment or learn more about our services.

Our Location & Contact Details

Visit Us

Lokanthali, Bhaktapur, Nepal

Office Line

01-5907370

Mobile / WhatsApp

9805678379

~ Get in Touch with Us ~

पाइल्सबाट दिर्घकालीन राहतको लागि आजै सम्पर्क गर्नुहोस्।

Contact us today for long-term relief from piles.

Send a Message

Fill out the form below and our team will reach out shortly.

~ Testimonials ~

What Our Patients Say

Frequently Asked Questions

Foods to eat in piles / पाइल्स हुदा खाने खानेकुराहरू ?

When suffering from piles, it is important to eat foods that are high in fiber and easy to digest, as they help soften stools and reduce constipation, which is a major cause of piles. High fiber food, Apples, Legumes, Bananas, Watermelons, Cucumbers, Raspberries, Potatoes, Broccoli, Cauliflower, etc.

पाइल्स भएको अवस्थामा दिसा नरम राख्न र कब्जियत कम गर्न उच्च फाइबरयुक्त तथा सजिलै पच्ने खानेकुरा खानु अत्यन्त आवश्यक हुन्छ। उच्च फाइबर खाना, स्याउ, फलफूल, केरा, तरबूज, काकडीहरू, रास्पबेरी, आलु, ब्रोकाउली, फूलगोभी, आदि I

Red Meat, Low-fiber foods, Oily foods, Fatty, hot and spicy foods, Caffeinated drinks and beverages, Alcohol, Smoking, etc.

रातो मासु, कम फाइबरयुक्त खानाहरू, तेलयुक्त खानेकुराहरू, चिल्लो, मसालेदार खानाहरू, क्याफिनयुक्त पेय पदार्थ, रक्सी, धुम्रपान, आदि I

Laser treatment for piles is a modern and advanced method that offers several advantages over traditional surgical options. No cuts or incisions, Minimal bleeding, Less pain after surgery, Very low risk of infection, No stitches required, No scar formation, Short hospital stay, Faster recovery, Early return to normal life, Better comfort for the patient compared to open piles surgery.

पाइल्सको लेजर उपचार परम्परागत सर्जरीभन्दा आधुनिक र प्रभावकारी विधि हो। कुनै काट्ने वा चिरा गर्नुपर्दैन, रक्तस्राव न्यून हुन्छ, सर्जरीपछि दुखाइ कम हुन्छ, संक्रमणको जोखिम निकै कम हुन्छ, टाँका लगाउनु पर्दैन, कुनै दाग बस्दैन, अस्पतालमा कम समय बस्नुपर्छ, छिटो निको हुन्छ, चाँडै सामान्य जीवनमा फर्कन सकिन्छ, ओपन पाइल्स सर्जरीको तुलनामा बिरामीका लागि बढी सहज हुन्छ।

Laser treatment cost generally ranges from NPR 30,000 to NPR 80,000, depending on the disease condition, severity, hospital/clinic, and technology used.

लेजर उपचारको लागत सामान्यतया ३०,००० देखि ८०,००० रुपैयाँसम्म पर्न सक्छ। यो रोगको अवस्था, गम्भीरता, अस्पताल वा क्लिनिक, र प्रयोग हुने प्रविधिमा निर्भर गर्दछ।

You only need to remain at the hospital for two hours after surgery. We will contact you for a single follow-up appointment to ensure that everything is satisfactory, and if so, no further follow-ups will be necessary after your laser treatment for piles.

शल्यक्रिया पछि तपाईले दुई घण्टा मात्र अस्पतालमा बस्नु पर्छ। सबै कुरा सन्तोषजनक छ भन्ने कुरा सुनिश्चित गर्न हामी तपाईंलाई एक चोटी फलो-अप अपोइन्टमेन्टको लागि सम्पर्क गर्नेछौं, र यदि सबै कुरा ठिक छ भने, तपाईंको पायल्सको लेजर उपचार पछि थप फलो-अपहरू आवश्यक पर्दैन।

A team consisting of a senior GI surgeon of Teaching Hospital, an Anesthesiologist, and medical staffs (Nurse).

शिक्षण अस्पतालका वरिष्ठ जीआई सर्जन, एनेस्थेसियोलोजिष्ट र मेडिकल स्टाफ (नर्स) सम्मिलित टोलीद्वारा लेजर सल्यक्रिया गरिनेछ I

You can visit Clinic Neo from Sunday to Friday at 3 – 7 PM and on Saturday from 8 – 10 PM. You can call 9805678379 and 01-5907370.

तपाईं आइतवार देखि शुक्रवार सम्म साझ ३ देखि ७ र शनिबार बिहान ८ देखि १० सम्म क्लिनिक नियोमा आएर चेकअप गर्न सक्नुहुन्छ। डाकटर संग समय लिनको लागि ९८०५६७८३७९ र ०१-५९०७३७० मा सम्पर्क गर्न सक्नुहुन्छ I

CONTACT US

Lokanthali, Bhaktapur

पाइल्सबाट दिर्घकालिन राहतको लागि आजै सम्पर्क गर्नुहोस्।

Frequently Asked Questions

High fiber food, Apples, Legumes, Bananas, Watermelons, Cucumbers, Raspberries, Potatoes, Broccoli, Cauliflower, etc. 
उच्च फाइबर खाना, स्याउ, फलफूल, केरा, तरबूज, काकडीहरू, रास्पबेरी, आलु, ब्रोकाउली, फूलगोभी, आदि  I

Red Meat, Low-fiber foods, Oily foods, Fatty, hot and spicy foods, Caffeinated drinks and beverages, Alcohol, Smoking, etc.
रातो मासु, कम फाइबरयुक्त खानाहरू, तेलयुक्त खानेकुराहरू, चिल्लो, मसालेदार खानाहरू, क्याफिनयुक्त पेय पदार्थ, रक्सी, धुम्रपान, आदि  

Involves no cuts or incisions, No risk of infections, No scar formation, No major post-surgical complications, Minimal bleeding compared to open piles surgery, Fast recovery, etc.
कुनै काट्ने वा चीरा समावेश हुदैन, संक्रमणको जोखिम कम हुन्छ, कुनै दाग बस्दैन, सल्यक्रिया पछि जटिलता हुदैन, ओपन पायल्स सर्जरीको तुलनामा न्यूनतम रक्तस्राव, छिटो निको हुन्छ, आदि 

It ranges from 30 – 60 thousand depending on the case.
केस मा निर्भर गर्दछ र यो ३० देखि ६० हजार सम्म हुन सक्छ।

You only need to remain at the hospital for two hours after surgery. We will contact you for a single follow-up appointment to ensure that everything is satisfactory, and if so, no further follow-ups will be necessary after your laser treatment for piles.
शल्यक्रिया पछि तपाईले दुई घण्टा मात्र अस्पतालमा बस्नु पर्छ। सबै कुरा सन्तोषजनक छ भन्ने कुरा सुनिश्चित गर्न हामी तपाईंलाई एक चोटी फलो-अप अपोइन्टमेन्टको लागि सम्पर्क गर्नेछौं, र यदि सबै कुरा ठिक छ भने, तपाईंको पायल्सको लेजर उपचार पछि थप फलो-अपहरू आवश्यक पर्दैन।

A team consisting of a senior GI surgeon of Teaching Hospital, an Anesthesiologist, and medical staffs (Nurse).
शिक्षण अस्पतालका वरिष्ठ जीआई सर्जन, एनेस्थेसियोलोजिष्ट र मेडिकल स्टाफ (नर्स) सम्मिलित टोलीद्वारा लेजर सल्यक्रिया गरिनेछ 

You can visit Clinic Neo from Sunday to Friday at 3 – 7 PM and on Saturday from 8 – 10 PM. You can call 9805678379 and 01-5907370.
तपाईं आइतवार देखि शुक्रवार सम्म साझ ३ देखि ७ र शनिबार बिहान ८ देखि १० सम्म क्लिनिक नियोमा आएर चेकअप गर्न सक्नुहुन्छ। डाकटर संग समय लिनको लागि ९८०५६७८३७९ र ०१-५९०७३७० मा सम्पर्क गर्न सक्नुहुन्छ